Rule 21A
कार्यालय तोकिएको
ऐनको दफा २ को खण्ड (ट) को प्रयोजनको लागि सोही ण्डमा उल्लिखित कार्यालयको अतिरिक्त केन्द्रीय पशु क्वारेन्टाईन कार्यालय, पशु
क्वारेन्टाईन कार्यालय र भेटेनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयलाई समेत तोकिएकोछ ।